gurungdhan.com.np Tools

Preeti to Nepali Unicode Converter

Convert legacy Preeti / Kantipur text to standard Devanagari Unicode and vice-versa

प्रितीबाट युनिकोड रूपान्तरण सक्रिय

Preeti Text (प्रिती अक्षर)

यहाँ प्रिती फन्टको पाठ टाइप वा पेस्ट गर्नुहोस्

Nepali Unicode (नेपाली युनिकोड)

Preeti Keyboard Key Reference & Shortcuts

Click any shortcut card to insert the character directly into your input box

प्रिती टाइपिङ सम्बन्धी महत्वपूर्ण जानकारी (Helpful Preeti Tips)

ह्रस्व इकार ('l' पहिले थिचिन्छ): प्रिती फन्टमा ह्रस्व इकार (ि) व्यञ्जन अक्षर भन्दा पहिले थिचिन्छ। जस्तै: lkकि, dflg;मानिस, Oltxf;इतिहास
रेफ चिन्ह ('{' पछि थिचिन्छ): कुनै पनि अक्षरको माथि रेफ (र्) राख्न सो अक्षर वा मात्रापछि { थिचिन्छ। जस्तै: sfo{qmdकार्यक्रम, jftf{वार्ता, O{Zj/ईश्वर
आधा अक्षर (Shift थिचेर): अधिकांश आधा अक्षरहरू Shift थिचेर क्यापिटल अक्षर टाइप गर्दा आउँछन्। जस्तै: Sक्, Tत्, gd:t]नमस्ते, zflGtशान्ति
संयुक्त र विशेष अक्षरहरू: qm ले क्र, km ले , em ले , q ले त्र, 1 ले ज्ञ, > ले श्र, ç ले , . ले (पूर्णविराम) र !@#$%^&*() ले १२३४५६७८९० दिन्छ।